नेपाली समयानुसार हरेक बुधबार राती ९:१५ बजे उज्यालो नेटवर्कबाट प्रसारण हुने गजल र गन्थन को कार्यक्रम "बुलबुल" अब iPhone, iTunes र iPod बाट सिधै डाउनलोड गर्न सकिनेछ । यसको लागी आफ्नो iPhone/iPad मा iTunes मा गएर "Search" मा Bulbul PodCast टाइप गरे पछि भेटिन्छ। विस्तृत रुपमा जान्नको लागी तलको लिङ्क पहिल्याउनुहोस् : http://www.rabindrarijal.com/2010/10/bulbul-podcast-in-iphone-ipod-itunes.html Download in iTunes store : http://itunes.apple.com/us/podcast/bulbul-bulabula-podcast/id396297941
Wednesday, January 26, 2011
Wednesday, January 19, 2011
Thursday, January 13, 2011
Wednesday, January 5, 2011
Subscribe to:
Posts (Atom)